अब पालो प्रिमियर लिगको

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु भइसकेका छन् । मेबाट जर्मन बुन्डेस लिगा सुरु भइसकेको छ । अघिल्लो साताबाट स्पेनिस ला लिगा सुरु भइसकेको छ । कोरोनाको हब बनेको इटालीमा पनि फुटबल फर्किसकेको छ । तर, इटालियन … Continue reading अब पालो प्रिमियर लिगको